नेपाल आज
नेपालका प्रमुख अखबार र टेलिभिजनका ताजा समाचार।

‘मायालु’मा भित्रिइन् आकृति
काठमाडौँ । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा आकृति बुढाथोकी मुख्य भूमिकामा देखिने भएकी छन् । निर्देशक पौडेलले फिल्मको मुख्य भूमिकामा बुढाथोकीलाई अनुबन्धित गराएका हुन् । आकृतिको यो दोस्रो फिल्म हुनेछ । यसअघि उनले ‘मुक्तिपुर’मा

आरनमा खारिएकी महान आख्यानकार
सन् २०१९ को अगस्ट ५ गतेको राति विश्व साहित्यको सौरबाट एउटा चम्किलो तारा सधैँका निम्ति अस्तायो। त्यस्तो एउटा दुर्लभ तारा जसले आफ्ना कालजयी किताबहरूमा अश्वेत अमेरिकीहरूको कहालीलाग्दो र ऐतिहासिक पीडाको गाथा नै संग्रह गरेकी छन्। सन् १९३१ को फेब्रुअरी १८ को दिन थियो। अमेरिकास्थित ओहाइओ राज्यको निधारबाट बग्ने ‘ब्ल्याक रिभर’
_SmbgdD7aWx.jpg)
‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक
काठमाडौँ । फिल्म ‘बुकी’को गीत ‘तनमनमा भलिबल’ सार्वजनिक गरिएको छ । विवश कुमार माझी र मोहन केसीको निर्देशन रहेको फिल्मको गीतमा मोहन केसीको शब्द, दीपक शर्माको सङ्गीत छ । गीतमा स्वर प्रमोद खरेल र रचना रिमालको

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि, १६ टोलीबिच प्रतिस्पर्धा
काठमाडौँ । पब्जी मोबाइलको आधिकारिक दुईदिने राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) शनिबारदेखि काठमाडौँमा सुरु हुँदैछ। ई स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र ई स्पोर्ट्स काउन्टीको संयुक्त आयोजनामा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा नेपालका उत्कृष्ट १६ पब्जी

मुस्ताङका लागि निस्किए प्रधानमन्त्री बालेन
कास्की । निजी भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह पोखराबाट मुस्ताङतर्फ लागेका छन् । शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री शाह अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए । आज बिहान उनी गाडीमै मुस्ताङतर्फ लागेका हुन् ।

ललितपुरका खेतबारीमा छायो हरियाली, धान गोडमेलमा व्यस्त बने किसान
ललितपुर । मनसुन सक्रिय भएसँगै समयमै रोपाइँ सकिएका ललितपुरका खेतबारी अहिले हरियाली बनेका छन्। भदौ लागेसँगै स्थानीय किसान यही हरियो धानबारीमा गोडमेल गर्न व्यस्त बनेका छन्। धान रोपेको केही सातापछि खेतमा उम्रिएका झारपात हटाउन किसानहरू गोडमेलमा जुटेका हुन्।

स्टार्कको घातक बलिङसामु निरीह बंगलादेश, पहिलो इनिङ्समा ६४ रनमै समेटियो
म्याके । अस्ट्रेलिया र बंगलादेशबिच म्याकेस्थित ग्रेट ब्यारियर रिफ एरेनामा शनिबारदेखि सुरु भएको दोस्रो टेस्टको पहिलो दिनमै अस्ट्रेलियाले उत्कृष्ट पुनरागमन गरेको छ। डार्विनमा भएको पहिलो टेस्टमा ऐतिहासिक जित निकालेको बंगलादेश दोस्रो टेस्टको पहिलो इनिङ्समा मात्र ६४

Kantipur Samachar | कान्तिपुर समाचार, ६ भदौ २०८३
Kantipur Samachar | कान्तिपुर समाचार, ६ भदौ २०८३ #KantipurTVHD #KantipurNews #Kantipur Watch Kantipur Samachar (कान्तिपुर समाचार) for the latest news updates from Nepal and around the world. This edition, broadcast at 9:00 AM on 6 Bhadra 2083 (August 22 , 2026), covers breaking news, politics, economy, current affairs,

'डीपफेक' कसरी जन्मियो? यो एआई प्रविधिका 'जन्मदाता' यसो भन्छन्
सफ्टवेअर इन्जिनिअर इअन गुड्फेलोले लेखेको कम्प्युटर कोडले डीपफेक प्रविधिको बीजारोपण गरेको मानिन्छ।

जनकपुरका अतिक्रमित पोखरी संरक्षण अभियान सुरु
जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाभित्र रहेका गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल अतिक्रमण गरी निर्माण गरिएका घरटहराहरू भत्काउन सुरु गरिएको छ। गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित ‘उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समिति’ले पहिलो चरणअन्तर्गत जनकपुर नगरभित्रका पोखरी

बीपी स्मृति दिवसको पूर्वसन्ध्यामा ‘वुमन्स री-रन’ प्रतियोगिता (तस्बिरहरू)
काठमाडौँ । ४४औँ बीपी स्मृति दिवसको पूर्वसन्ध्यामा ललितपुरमा आज ५ किलोमिटर दुरीको 'वुमन्स री-रन' प्रतियोगिता आयोजना गरिएको छ । 'जलवायु जनचेतना जगाउन जुटौँ' भन्ने मुख्य नाराका साथ महिला सहभागिता, स्वस्थ जीवनशैली तथा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धिको

बिहान ९ बजेको ईमेज समाचार, भदौ ०६ गते, २०८३9 AM Image News August 22, 2026
#imagekhabar #imagechannelhd #imagelive #TeraiReport #GroundReport #ImageChannel #NepalNews #BreakingNews #SudhanGurung #Terai #Nepal #Exclusive #LatestNews #Peace #SocialHarmony #FieldReport #NewsTv मा जानुहोस्। http://imagechannel.com.np हाम्रो फेसबुक पेज: https://www.facebook.com/imagechannel

कानुनी प्रतिबन्धको धज्जी उढाउँदै मध्यबर्खामै कालीगण्डकीको दोहन
बागलुङ । कानुनी रूपमा बर्खायाममा नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था भए पनि बागलुङ र पर्वत क्षेत्रमा पर्ने कालीगण्डकी नदीमा मध्यबर्खामै बालुवा र ढुङ्गा धमाधम निकालिएको छ। विश्वमा शालिग्राम शिला पाइने एक मात्र नदीका रूपमा रहेको कालीगण्डकीबाट

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल)

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल न्युरो सेवा सुरु
दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल न्युरो तथा म्याक्सिलोफेसियल शल्यक्रिया सेवा सुरु भएसँगै गम्भीर चोटपटक लागेका बिरामीहरूले आफ्नै क्षेत्रमा उपचार पाई नयाँ जीवन पाउन थालेका छन्। रोल्पाबाट वैदेशिक रोजगारीका लागि काठमाडौँ जाने क्रममा तिलाको

शिवशिखर बहुउद्देश्यीय सहकारीका तीन शाखामा रहेका जिन्सी सामान लिलाम बिक्री गरिँदै
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय संस्था लिमिटेडका विभिन्न शाखा तथा मार्टमा रहेका जिन्सी सामान लिलाम बिक्री गर्ने भएको छ। सरकारबाट समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रियाअन्तर्गत समितिले १५ दिने

कार्यालयमा अनुपस्थित भएपछि वरिष्ठ वैज्ञानिकलाई १५ दिने स्पष्टीकरण, कारबाहीको चेतावनी
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वनस्पति विभागले गैरहाजिर रहेकी वरिष्ठ वैज्ञानिक अधिकृत सम्झना प्रधानलाई १५ दिनभित्र सफाई पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ। नेपाल इन्जिनियरिङ सेवा, केमेस्ट्री समूहकी राजपत्राङ्कित द्वितीय श्रेणीकी अधिकृत प्रधान

काम अलपत्र पार्ने निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइयो
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले निर्माण कार्य अलपत्र छाड्ने निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भन्दै १५ दिने स्पष्टीकरण सोधेको छ। नगर कार्यपालिकाको कार्यालय, कुश्मीशेराले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित दुई सडक आयोजनाको काम पूर्ण रूपमा रोकिएपछि
_bydcl5n4qs_4fhexLRD1H.jpg)
गरिमा चौधरी प्रकरण: थप चार जना पक्राउ, अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि पनि कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गम्भीर दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्रीले यस घटनाले

सेज ऐनको मारमा पंचकन्या, ४ करोडको संरचना भत्काइँदै - NEWS24 TV
सेज ऐनको मारमा पंचकन्या, ४ करोडको संरचना भत्काइँदै - NEWS24 TV SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

सुतेको भिडियो हेर्न चाहने धेरै रहेछन् भन्दै मन्त्री पुनले सार्वजनिक गरे यस्तो भिडियो
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा महावीर पुनले राष्ट्रिय सभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकोप्रति असन्तुष्टि जनाउँदै व्यङ्ग्यात्मक भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका छन् । केही पत्रकारले उक्त भिडियोलाई डलरको

साँझ ७ बजेको ईमेज समाचार, भदौ ०५, गते २०८३ 7 PM Image News, August 21, 2026
#imagekhabar #imagechannelhd #imagelive #TeraiReport #GroundReport #ImageChannel #NepalNews #BreakingNews #SudhanGurung #Terai #Nepal #Exclusive #LatestNews #Peace #SocialHarmony #FieldReport #NewsTv मा जानुहोस्। http://imagechannel.com.np हाम्रो फेसबुक पेज: https://www.facebook.com/imagechannel

सांसदकै सूचनामा छैन तथ्य र प्रमाण | Kantipur Samachar
सांसदकै सूचनामा छैन तथ्य र प्रमाण | Kantipur Samachar #KantipurTVHD #KantipurNews #Kantipur Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: http://ww
_0L8mzQiGiG.png)
सुदूरपश्चिमकाे बजेटमा बेथितिको चाङ, एउटै पालिकामा २४४ योजना
सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण र कार्यान्वयनलाई पारदर्शी तथा आवश्यकतामा आधारित बनाउने दाबी गर्दै आए पनि व्यवहारमा भने ठुलो सङ्ख्यामा साना तथा टुक्रे योजना राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन । प्रदेश सरकारले आफैँ बनाएको मापदण्डविपरीत

टेलिकम कम्पनीको नवीकरण शुल्कमा परिमार्जन, मोबाइल नम्बर नफेरी सेवाप्रदायक फेर्न सकिने
काठमाडौँ । सरकारले दूरसञ्चार कम्पनीहरूको अनुमतिपत्र नवीकरण शुल्कको विद्यमान व्यवस्था परिमार्जन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको ‘एकीकृत दूरसञ्चार नीति, २०८३’ को मस्यौदामा टेलिकम कम्पनीको नवीकरण शुल्क अब एकमुष्ट भारी रकमको सट्टा वार्षिक